जुन बजारमा ऊपभोगको लागि वस्तुको खरिद तथा बिक्री हुन्छ, सो बजारलाई ऊपभोक्ता बजार भनिन्छ।अर्को शब्दमा भन्ने हो भने अन्तिम ऊपभोक्ताहरूको कुल माग नै ऊपभोक्ता बजार हो।कुनै परिवार विशेष तथा व्यक्ती बिशेषले प्रयोगमा ल्याउने वस्तुलाई ऊपभोक्त भ्निन्छ।खाद्दान्न, कपडा, रेडियो, टिभी, आदी ऊपभोक्ता वस्तु हुन। यिनै वस्तु को बजारलाई ऊपभोक्त बजार भनिन्छ। ऊपभोक्ता बजार ज्यादै बिस्त्रित हुन्छ। त्यसैले यस्लाई बिभिन्न आधारमा वर्गिकरण गरिन्छ। जस्ताइ: धर्म, शिक्षा, उमेर, क्रयसक्ती, लिङ्ग, जाती, पेसा, शहरीकरण, क्रय व्यव्हार, क्रय उदेश्य आदी कुरले ऊपभोक्तआ बजारलाई प्रत्क्ष्य प्रभाव पर्छ। त्यसैले बजारशास्त्रीहरूले ऊपभोक्ताका यस्ता कुराहरुमा राम्रो सँग अधयन तथा विश्लेषण गर्नु पर्दछ। ऊपभोक्ता बजार खण्डिकरण्का आधारहरू
१- भौगोलिक तत्व(Geographical variables)
२- जनसंख्या तत्व (Demographic variables )
३- मनोवैज्ञानीक तत्व (Psychological variables)
४- व्यवहाँरगत तत्व (Behavioral variables)